काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ६ महिनाको सुत्केरी बिदालाई केवल कर्मचारी सुविधाको रूपमा हेर्न नहुने बताएकी छन् । यसलाई मातृत्वको सम्मान र राष्ट्रको दीर्घकालीन मानव पुँजी निर्माणमा गरिएको लगानीका रुपमा लिनुपर्ने मन्त्री मेहताको धारणा रहेको छ । सोमबार प्रतिनिधि सभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ लाई संशोधन गर्न बनेको