खाद्य आयातको स्वीकृति मिलाइदिने भन्दै क्यूआर र बैंक खातामार्फत घुस, अधिकृतसहित ४ जना अख्तियारकाे फन्दामा

  • सोमबार १२ असो २०८३ ०१:१२ PM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध २८ लाख २० हजार ३७५ रुपैयाँ