२० वर्षमा पनि पूरा भएन ३१ किलोमिटरको चक्रपथ

  • सोमबार १२ असो २०८३ ०१:०० PM
दुई दशकअघि निर्माण थालिएको वीरेन्द्रनगरको ३१ किलोमिटर चक्रपथ अझै पूरा भएको छैन । आर्थिक वर्ष २०६२÷ ६३ मा सुरु भएको आयोजनामा २०७८ सालसम्म २१ किलोमिटर ट्र्याक मात्र खुलेको थियो। अहिले फेरि नयाँ ठेक्काबाट ४ दशमलव ३ किलोमिटर खण्डमा काम भइरहेको छ, जहाँ भौतिक प्रगति २० देखि २१ प्रतिशत मात्रै छ। योजना सुरु भएको लामो समय