न्युयोर्क । प्रधानमन्त्री बालेन साहकी स्वकीय उपसचिव प्रकृति ढकालले जलवायु परिवर्तनका कारण नेपालमा विपद्का घटना बढ्दै गएकाले प्रभावित समुदायसम्म प्रभावकारी सहयोग पुर्याउन विपद् प्रतिकार्य प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने बताएकी छन्। संयुक्त राष्ट्रसंघीय महासभा तथा जलवायु सप्ताहका अवसरमा न्युयोर्कमा आयोजित ‘बदलिँदो जलवायु वास्तविकतासँग अनुकूलन : बढ्दो प्रभावले किन नयाँ प्रतिकार्य माग गर्छ ?’ विषयक उच्चस्तरीय कार्यक्रममा… Continue reading जलवायु परिवर्तनको असर बढ्दै जाँदा नेपालमा विपद् प्रतिकार्य क्षमता सुदृढ बन्दैछ : ढकाल