दशैं–तिहारमा सुरक्षित यात्रा सुनिश्चित गर्न अशोक लेल्यान्डको २० दिने अभियान, सवारीसाधनको निःशुल्क जाँच हुने

  • सोमबार १२ असो २०८३ १२:३५ PM
काठमाडौं । नेपालमा अशोक लेल्यान्डका सवारीसाधनको आधिकारिक वितरक आईएमई मोटर्स प्रालिले दशैं तथा तिहारको अवसर पारेर ग्राहक लक्षित २० दिने विशेष सेवा अभियान सुरु गरेको छ। ‘दशैं–तिहार चाडपर्वको यात्रा, सुरक्षित र चुस्त बनाऔँ’ भन्ने नारासहित सञ्चालन गरिएको अभियान आइतबारदेखि (२७ सेप्टेम्बरदेखि १६ अक्टोबर) सम्म जारी रहनेछ। अभियानअन्तर्गत देशभर रहेका अशोक लेल्यान्डका १४ वटा ग्राहक सेवा… Continue reading दशैं–तिहारमा सुरक्षित यात्रा सुनिश्चित गर्न अशोक लेल्यान्डको २० दिने अभियान, सवारीसाधनको निःशुल्क जाँच हुने