काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक–कर्मचारीबाट हालसम्म १६ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम असुलउपर गरेको छ। त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा केसबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुल भएको हो। अध्ययन बिदापछि सेवा नफर्किएका वा… Continue reading अध्ययन बिदापछि सेवामा नफर्कने शिक्षक–कर्मचारीबाट साढे १६ करोड असुल