काठमाण्डु – मोबाइल व्यवसायीहरूको छाता संस्था ताम्राकार मोबाइल व्यापार संघको अध्यक्षमा अनिल ढकाल निर्वाचित भएका छन् । आगामी २ वर्षे कार्यकालका लागि ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । ढकाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । न्युरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सकामा रहेका व्यवसायीहरूको संस्था संघमा ८५ बढी व्यवसायी आवद्ध छन् । १३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा