काठमाण्डु – नेपाली कांग्रेसइतर समूहको महाधिवेशनका लागि केन्द्रीय सभापतिले बढीमा ३०० महाधिवेशन प्रतिनिधिलाई मनोनित गर्न पाउने भएका छन् । शेरबहादुर देउवालाई नै सभापति मान्दै आएको समूहले समूहले तयार गरेको निर्वाचन निर्देशिकाअनुसार केन्द्रीय कार्यसमितिबाट बाधा अड्काउ फुकाउन भएको निर्णयअनुसार मनोनितको व्यवस्था गरिएको हो । निर्देशिकामा उल्लेख छ, ‘दफा ५१(१)(क) केन्द्रीय सभापतिले महाधिवेशनका लागि बढीमा ३०० जना