लालपुर्जा हातमा, जमिन बलानमा : नदीले खोस्दैछ किसानको पुस्तौँदेखिको सम्पत्ति

  • सोमबार १२ असो २०८३ ११:१८ AM
जनकपुरधाम  सप्तरीको बलानबिहुल गाउँपालिका–४ का रामविलास यादवको हातमा एक बिघा जमिनको लालपुर्जा छ । कागजमा उनी अहिले पनि एक बिघा जमिनको धनी छन् तर त्यो