राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिपको फाइनल, कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर
सोमबार १२ असो २०८३ ११:३५ AM
काठमाडौँ / नेपालमा महिला ई–स्पोर्ट्स खेलाडीको प्रतिभा र क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौँको