बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी

  • सोमबार १२ असो २०८३ ११:५० AM
काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हालैको अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति पुर्याए पनि अधिकांश क्षेत्रमा विद्युत् सेवा सुचारु