काठमाडौं । असोज ९ गतेदेखि परेको अविरल वर्षा र भोटेकोशी बाढीपछि देशको विद्युत् उत्पादन, प्रसारण र वितरण संरचनामा ठूलो क्षति पुगेको छ । जसकारण प्राधिकरणलाई हिउँदमा विद्युत्को माग र आपूर्तिको सन्तुलन मिलाउन ११५४ मेगावाट भारतबाट आयात गर्नुपर्ने भएको छ। यसका लागि प्राधिकरणले आगामी सुक्खा याम (पुस २०८३ देखि वैशाख २०८४) का लागि विद्युत् व्यवस्थापन कार्ययोजना… Continue reading हिउँदको माग धान्न भारतबाट ११ सय ५४ मेगावाट बिजुली किन्दै प्राधिकरण