काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले झापाको दमकस्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका विद्यार्थीलाई वित्तीय साक्षरता, जीवन उपयोगी सीप तथा भविष्य निर्माणसम्बन्धी मार्गदर्शन दिएको छ। विद्यालयको सर्वोदय बाल क्लबद्वारा आयोजित ‘सर्वोदय चौतारी’ अन्तर्गत ‘प्रेरक व्यक्तित्वसँग बालबालिका’ कार्यक्रममा बैंकले कक्षा ९ र १० का करिब १५० विद्यार्थीहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा बैंकका कोशी… Continue reading कामना सेवा विकास बैंकले विद्यार्थीलाई दियो वित्तीय साक्षरता र भविष्य निर्माणको मार्गदर्शन