जडीबुटी संकलन गर्न हिमाली क्षेत्रतर्फ गएका १० जना बेपत्ता
सोमबार १२ असो २०८३ ११:०२ AM
सुर्खेत । हुम्लामा कटुको (जडीबुटी) संकलन गर्न हिमाली क्षेत्रमा पुगेका सिमकोट गाउँपालिका–२ ठेहेगाउँका १० जना एक सातादेखि सम्पर्कविहीन भएका छन् । उनीहरू असोज ८ गतेदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै खोजीका लागि