सरकारभन्दा बलिया प्रदेश सचिव हमाल ! सरुवा भइसक्दा पनि बजेटमै आँखा

  • सोमबार १२ असो २०८३ ११:०५ AM
काठमाण्डु – प्रतिनिधि सभामा झण्डै दुईतिहाइ बहुमतको समर्थनप्राप्त प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव राजेन्द्र कुमार हमाललाई राष्ट्रिय महिला आयोग काठमाण्डुको सचिवमा सरुवा गर्‍यो । भदौ ३१ गतेको सरकारको निर्णयबमोजिम भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २