पुनर्निर्माण हुँदै बिपी राजमार्ग, बाढी–पहिरोको चुनौती कायमै
सोमबार १२ असो २०८३ १०:२१ AM
बनेपा (काभ्रे) / लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ । अवरोध