लिट्मस इन्डस्ट्रिजको पहिलो ‘पावर पार्टनर्स मिट’, दुई नयाँ कन्डक्टर प्रविधि सार्वजनिक

  • सोमबार १२ असो २०८३ १०:५० AM
काठमाडौँ / लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालालाई एकै ठाउँमा ल्याउँदै पहिलोपटक लिट्मस पावर पार्टनर्स मिट २०२६ आयोजना गरेको छ। साथ, सम्बन्ध र विश्वास