भदौ र असोज महिनामा आएको बाढी र पहिरोको कारण १२९२ मेगावाट बिजुली प्रणाली भन्दा बाहिर गएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भदौ १० तथा असोज ९ देखि ११ सम्म आएको बाढी र पहिरोका कारण ३८ वटा जलविद्युत आयोजनाको बिजुली प्रणाली बाहिर गएको छ। ११ वटा आयोजनाको भने आयोजना सुरक्षित रहेकोले प्रसारणलाइन र सबस्टेसनको समस्या समाधान The post बाढीका कारण १२९२ मेगावाट बिजुली प्रणाली बाहिर, हिउँदमा ११५४ मेगावाट आयातको योजना appeared first on Businesspana.