सानिमा बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित, दुई जना संचालक निर्वाचित

  • सोमबार १२ असो २०८३ १०:४६ AM
सानिमा बैंकको २२ औं साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा आज सोमबार साधारणसभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को लागि १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव पारित गरेको छ भने अविमोच्य असञ्चिति अग्राधिकार शेयर पूँजीको ८.२५ प्रतिशत नगद लाभांश ( कर सहित) वितरण गर्ने प्रस्ताव The post सानिमा बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित, दुई जना संचालक निर्वाचित appeared first on Businesspana.