प्रधानसेनापति ट्रफी सुरु

  • सोमबार १२ असो २०८३ १०:४१ AM
प्रधानसेनापति महारथी अशोक राज सिग्देलले लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूको खेलकौशल विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले वि.सं. २०६५ सालदेखि प्रधान सेनापति ट्रफी प्रतियोगिता सञ्चालन हुँदै आएको हो । यस वर्षको प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो,