सरकार ‘जंगली राज’ शैलीमा गयो : रमेश मल्ल

  • सोमबार १२ असो २०८३ १०:४९ AM
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिएको घटनालाई लिएर नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सरकारको आलोचना गरेका छन् । सोमवार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद मल्लले पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित व्यक्तित्वलाई मध्यरातमा नियन्त्रणमा लिने सरकारको शैलीलाई ‘जङ्गली राज’ को संज्ञा दिए । मध्यरातमा गरिएको यस्तो कारबाहीले लोकतन्त्र, संविधान र विधिको शासनको उपहास गरेको उनले