सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको दुरुपयोग गर्‍यो : ज्ञानेन्द्र शाही

  • सोमबार १२ असो २०८३ १०:५२ AM
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले विधि र प्रक्रिया मिचेर गरिने गिरफ्तारीले सरकारको छवि धुमिल बनाएको बताए । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको प्रसंग उल्लेख गर्दै