टोलीलाई कार्यालय प्रवेश नदिएको विषयमा आयोगले स्पष्टीकरण लिने, एसएसपी खड्कालाई बोलायो

  • सोमबार १२ असो २०८३ १०:३४ AM
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई आयोगमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ। सोमबार आयोगले नक्सालस्थित प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउबारे बुझ्न कार्यालय पुगेको आयोगको टोलीलाई प्रवेश नदिइएको घटनाबारे जानकारी लिन खड्कालाई उपस्थित गराउन भनेको हो। जबरालाई सुरक्षा खतरा रहेको भन्दै… Continue reading टोलीलाई कार्यालय प्रवेश नदिएको विषयमा आयोगले स्पष्टीकरण लिने, एसएसपी खड्कालाई बोलायो