विद्युत् अवरुद्ध हुँदा पनि चल्ने भयो टिमुरेको टेलिकम टावर, सोलार प्रणाली जडान

  • सोमबार १२ असो २०८३ १०:४९ AM
काठमाडौं । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा १२ किलोवाट क्षमताको सोलार प्रणाली जडान गरिएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा अवरुद्ध हुँदा टिमुरेको टेलिफोन टावर डिजेल जेनेरेटरमार्फत सञ्चालन हुँदै आएको थियो। टावर सञ्चालनका लागि आवश्यक डिजेलसमेत हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो।… Continue reading विद्युत् अवरुद्ध हुँदा पनि चल्ने भयो टिमुरेको टेलिकम टावर, सोलार प्रणाली जडान