स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटलाई पहिलोपटक पृथ्वीको कक्षामा पुर्याउने लक्ष्यसहित सोमबार १४औँ परीक्षण उडान गर्दैछ। चन्द्रमा र मङ्गल ग्रहका भविष्यका अभियानका लागि विकास भइरहेको स्टारशिपलाई कक्षामा पुर्याउन सकिएमा यसको विकासमा The post स्टारशिपलाई पृथ्वीको कक्षामा पुर्याउने स्पेसएक्सको लक्ष्य appeared first on Technology Khabar.