विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक नेपाली युवकलाई दशगजाबाट तानेर भारततर्फ लग्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। विराटनगर महानगरपालिका–२ का २८ वर्षीय अनुज कामतलाई सीमावर्ती क्षेत्र दरैयामा शनिबार एसएसबीको टोलीले