इलामको माङ्सेबुङमा बोलेरो दुर्घटना, पाँच जना घाइते
सोमबार १२ असो २०८३ ०९:३० AM
इलाम । माङ्सेबुङ गाउँपालिका–२ दहगाउँमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। बुधबार बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे १ ज ३३४७ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर