काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा गएको हिमपहिरोमा परी संखुवासभाका दुई जनाको मृत्यु भएको छ। हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये हालसम्म चार जनाको शव उद्धार गरिएको छ। तीमध्ये संखुवासभाको भोटखोला गाउँपालिका–३ का