काठमाडाैँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले किएभसहित विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको बताउँदै रुसमाथि थप कडा अन्तर्राष्ट्रिय दबाब र प्रतिबन्ध लगाउन आग्रह गरेका छन्। उनले रुसी आक्रमणमा सर्वसाधारणको मृत्यु, दर्जनौँ घाइते तथा नागरिक पूर्वाधारमा