काठमाण्डु– कक्रोच जनता पार्टी (सीजेपी)ले मुम्बईमा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेका छ । सीजेपी संस्थापक अभिजीत दिप्केले मुम्बई प्रहरीले गान्धी जयन्तीका दिन शिवाजी पार्कमा प्रस्तावित प्रदर्शनका लागि अनुमति नदिएपछि अक्टोबर २ मा ‘जेल भरो आन्दोलन गर्ने घोषणा गरेका हुन् । सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको थियो। पार्टीले उनको राजीनामासमेत