ककरोच जनता पार्टीद्वारा ‘जेल भरो’ आन्दोलन घोषणा

  • सोमबार १२ असो २०८३ ०९:१७ AM
एजेन्सी– भारतको ककरोच जनता पार्टी (सीजेपी) ले मुम्बईको शिवाजी पार्कमा अक्टोबर २ मा ‘जेल भरो आन्दोलन’ घोषणा गरेको छ । सीजेपी संस्थापक अभिजित दिप्केले सोमबार सामाजिक सञ्जालमार्फत गान्धी जयन्तीका दिन आन्दोलन गर्ने घोषणा गरेका हुन् । मुम्बई प्रहरीले शिवाजी पार्कमा प्रदर्शनका लागि अनुमति नदिएपछि उनले यस्तो घोषणा गरेका हुन् । सीजेपीले यसअघि मुख्य निर्वाचन आयुक्त