मन्त्रालयको नाममै थपिँदै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको पहिचान

  • सोमबार १२ असो २०८३ ०९:२३ AM
काठमाण्डु– महिला र बालबालिकासँगै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षाको जिम्मेवारीसमेत एउटै मन्त्रालयको नाम कानूनमै समेटिने भएको छ । यसका लागि सरकारले विद्यमान ऐनहरूमा मन्त्रालयको नाम सच्याउने गरी प्रतिनिधिसभामा विधेयक अघि बढाएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले सोमबार केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ सदनमा