संरक्षणसँगै थपिँदै पूर्वाधार, पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • सोमबार १२ असो २०८३ ०९:३० AM
भोजपुर / ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी पौवादुङ गाउँपालिकामा रहेको छ । संरक्षणसँगै आन्तरिक पर्यटनको गन्तव्य र सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सबल बनाउने