मौसम खुलेपछि देखिए हिमालका मनमोहक दृश्य ( तस्वीरहरु )

  • सोमबार १२ असो २०८३ १०:०१ AM
लगातार चार दिनको वर्षापछि सोमबार बिहान मौसम खुलेसँगै देशका विभिन्न स्थानबाट हिमालका मनमोहक दृश्य देखिएका छन्। गुल्मीको रेसुङ्गा पार्कबाट धौलागिरि, सिन्धुपाल्चोकको चौताराबाट जुगल, भक्तपुरबाट सेताम्मे हिमशृङ्खला,