पशु बधशाला ऐन प्रभावकारी रूपमा लागू गर्नुपर्छ : मन्त्री चौधरी
सोमबार १२ असो २०८३ १०:०४ AM
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु बधशाला तथा मासु जाँचसम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएकी छन् । कृषि मन्त्रालयमा स्थानीय तहका प्रमुखहरूसँग पशु बधशालासम्बन्धी