माछापुच्छ्रे बैंकमा ०.५ प्रतिशत भन्दा बढी शेयर हुने शेयरधनीको संख्या १८ रहेको छ । आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार बैंकमा व्याग्तिगत र संस्थागत गरि कुल १८ शेयरधनीसँग बैंकको ०.५ प्रतिशतभन्दा बढी शेयर रहेको छ। कर्मचारी संचय कोष बैंकको सबैभन्दा ठूलो शेयरधनी रहेको छ। कोषसँग बैंकको ९.२४ प्रतिशत शेयर स्वामित्व कायम छ। कोषले ३ वर्ष The post यी हुन् माछापुच्छ्रे बैंकका ठूला शेयरधनी, कसको स्वामित्व कति ? appeared first on Businesspana.