जबराको पक्राउप्रति प्रचण्डको आपत्ति, भने- छोरी पिटेर बुहारी तर्साउन खोजे सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ

  • सोमबार १२ असो २०८३ ०९:१५ AM
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । सोमवार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले विशिष्ट व्यक्तिहरूलाई बिना कारण पक्राउ गर्ने ‘दुस्साहस’ गरिए सरकारले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताए । पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजिएको संकेत गर्दै उनले