काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्ष २०८३-०८४ देखि विद्युत महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग आग्रह गरेको छ। विद्युतमा भ्याट थपिँदा उद्योग तथा व्यवसायको उत्पादन लागत र सञ्चालन खर्च बढेको महासंघको भनाइ छ। महासंघका अनुसार विद्युत औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार हो। विद्युतमा थप कर… Continue reading विद्युत महसुलमा लगाइएको भ्याटले लागत बढ्यो, फिर्ता लिन महासंघको आग्रह