काठमाडौं। असोज ६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीले देशका विभिन्न जलविद्युत आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार नेपाल विद्युत प्राधिकरण र उसका सहायक कम्पनीका संरचनामा करिब ७ अर्ब ४० करोड रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आज चार दिनको वर्षाको… Continue reading बाढीबाट विद्युत संरचनामा ७ अर्ब ४० करोडको क्षति