काठमाडौं । यो साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा बन्द भएको हो। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६२ प्रतिशतको गिरावट हो। सोमबार कारोबार रकमसमेत सामान्य घटेको छ। कुल ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। अघिल्लो कारोबार… Continue reading नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार