‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न, टोली ‘डाँफे’ क्रिकेट च्याम्पियन

  • सोमबार १२ असो २०८३ ०९:०२ AM
काठमाडौं । रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको स्पोर्ट्स डे विभिन्न खेलकुद प्रतियोगितासहित सम्पन्न भएको छ। ‘व्हिस्पर’को प्रस्तुति, ‘अर्ना इनर्जी ड्रिंक’को पावर्ड बाइ र ‘निभिया’को सह–प्रायोजनमा आयोजित कार्यक्रममा प्रतियोगिताका सहभागीहरूले विभिन्न खेलमार्फत आफ्नो खेलकौशल, शारीरिक क्षमता र टोली भावना प्रदर्शन गरेका थिए। स्पोर्ट्स डेमा क्रिकेट, दौड, स्किपिङ, ब्लाइन्ड थ्रो, फुटबल पेनाल्टी सुट र बास्केटबल गरी ६ विधामा प्रतिस्पर्धा गराइएको थियो। क्रिकेट प्रतियोगितामा सहभागीहरूलाई ‘लालीगुराँस’ र ‘डाँफे’ गरी दुई टोलीमा विभाजन गरिएको थियो। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ‘डाँफे’ विजेता बनेको हो। क्रिकेटतर्फ अञ्जु परियार ‘बेस्ट प्लेयर’, नेहा ... The post ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न, टोली ‘डाँफे’ क्रिकेट च्याम्पियन appeared first on Kalika Khabar.