निर्वाचनबाट भोटेकोशी बाढी विपद् छानबिन समितिको सभापति चुनिने, असोज १४ गते निर्वाचन

  • सोमबार १२ असो २०८३ ०८:२६ AM
काठमाडौं । भोटेकोसी–त्रिशूली क्षेत्रमा भएको विपद् र त्यससँग जोडिएका विषय अध्ययन गर्न गठन गरिएको संसदीय विशेष समितिको सभापतिका लागि निर्वाचन हुने भएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख डिपी अर्यालले समितिको सभापति चयनका लागि असोज