मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • सोमबार १२ असो २०८३ ०८:५४ AM
कञ्चनपुर। पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज भएको छ। लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव एक लाख क्यसेक पार गरेपछि दुई दिनदेखि शारदा ब्यारेज (बनवासा पुल) मा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक