चितवन। निरन्तरको अविरल वर्षापछि नारायणी नदीमा आएको भीषण बाढीले बगाएर नारायणी पुलमा अड्किएको ‘राइनो क्रुजसिप’ लाई काटेर हटाउने तयारी अन्तिम चरणमा पुगेको छ। बाढीले बगाएर ल्याएपछि नारायणी पुलको गैँडाकोटतर्फको छेउमा अड्किएको उक्त क्रुजसिपलाई थप बग्न नदिन