भारतीय बजारमा अक्टोबर १ देखि एसी, टिभी र रेफ्रिजरेटरलगायतका इलेक्ट्रोनिक्स सामग्रीहरू महँगो हुने

  • सोमबार १२ असो २०८३ ०८:४७ AM
चाडपर्वको मौसम सुरु हुनुअघि भारतीय बजारमा १ अक्टोबर २०२६ देखि विभिन्न घरायसी उपकरण र उपभोक्ता इलेक्ट्रोनिक्सका मूल्यमा वृद्धि हुन सक्ने देखिएको छ। एक रिपोर्टका अनुसार, एसीको मूल्यमा करिब ५ देखि The post भारतीय बजारमा अक्टोबर १ देखि एसी, टिभी र रेफ्रिजरेटरलगायतका इलेक्ट्रोनिक्स सामग्रीहरू महँगो हुने appeared first on Technology Khabar.