संसदीय विशेष समिति सभापतिको निर्वाचन पर्सि

  • सोमबार १२ असो २०८३ ०८:१७ AM
काठमाण्डु– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचन बुधबार हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले निर्वाचनको मिति बुधबारलाई तोकेका हुन् । पर्सि दिउँसो २ बजे सभापतिको निर्वाचन हुनेछ । रसुवामा भदौ १० गते गएको विनाशकारी बाढीपछिको पृष्ठभूमिमा असोज ५ गते संसदीय विशेष