सरकार आफैंले अध्यादेशबाट ८५ ऐन निस्क्रिय बनायो, अहिले उही व्यवस्था ब्युताउँन ल्यायो विधेयक

  • सोमबार १२ असो २०८३ ०८:३६ AM
काठमाण्डु– सरकारले यसअघि आफैंले अध्यादेशमार्फत एकैपटक निस्क्रिय बनाएका सार्वजनिक पदाधिकारीसम्बन्धी विधेयक ब्युँताउने प्रक्रिया अघि बढाएको छ । ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा त्यसो नगरिएका कारण अध्यादेश निष्क्रिय भएपछि सरकारले त्यसअघि कायम रहेको कानुनी व्यवस्था पुनः सक्रिय बनाउन ऐन संशोधन गर्नेसम्बन्धी विधेयक संसद्मा पेस गरेको हो । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का तर्फबाट