जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा र प्रोत्साहनमा नयाँ व्यवस्था : स्वास्थ्यमन्त्री मेहता

  • सोमबार १२ असो २०८३ ०९:०० AM
काठमाण्डु– सरकारले घट्दो जनसंख्या वृद्धिदरलाई रोक्न सुत्केरी बिदा र प्रोत्साहनका नयाँ व्यवस्था गर्ने तयारी गरिएको बताएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सोमबार प्रतिनिधिसभा बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०६३ प्रस्तुत गर्दै जनसंख्या वृद्धिदर निरन्तर घट्दै गएकाले त्यसलाई सम्बोधन गर्न विद्यमान कानुन संशोधन आवश्यक रहेको बताइन्। ‘नेपालको