आधारभूत शिक्षा तथा साक्षरता प्रवर्द्धनका लागि महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनलबीच सहकार्य

  • सोमबार १२ असो २०८३ ०८:४९ AM
काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। असाेज ९