सलिकोद्वारा सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी

  • सोमबार १२ असो २०८३ ०८:२६ AM
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई “अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख” जारी गरेको छ । उक्त बीमालेखको अवधि २०८३ असोज ७ गतेदेखि २०८३ मंसिर ७ गतेसम्मको लागि लागू हुनेछ । अत्यधिक वर्षाका कारण धान उत्पादनमा हुन सक्ने सम्भावित क्षतिको जोखिमलाई सूचकांकका आधारमा सम्बोधन गरि क्षतिपुर्ती प्रदान गर्ने उद्देश्यले The post सलिकोद्वारा सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी appeared first on Businesspana.